नेपाल राष्ट्र निर्माणमा श्रीपाली बस्न्यातहरूको योगदान

लेखक सह–प्राध्यापक डा. विनोद थापा

श्री ५ बडामहाराज पृथ्वीनारायण शाहको पालामा वि.सं. १८०१ देखि १८०३ सम्म प्रधानसेनापति भएका काजी बडा वीर प्रधान सेनापति शिवरामसिंह बस्न्यातले नेपाल एकिकरणको विभिन्न युद्धहरूमा गरेको कामको बहादुरीतालाई कदर एवं प्रशंसा गर्दै श्री ५ हरूप्रतिको भक्तिभावलाई हृदयङ्गम गरी श्रीपाली बस्न्यातहरूलाई बडामहाराजबाट वि.सं. १८०२ सालको बडा दशैंको फुलपातीको दिन यो निशान प्रदान गरी त्यसको पुजा आजा चलाउन राज्य कोषबाट तत्काल खर्चपर्च समेत बक्सेको थियो ।

पुस्तक पढ्न यहाँ क्लिक गर्नुहोस
alternative

थप ईतिहास खन्ड

यो ईतिहास सुरुवात मात्र हो। क्रमिक रुपले देस बिदेस मा रहनुहुने दिदी- बहिनी , दाजु भाईहरुको र परिवारको विवरण तथा ईतिहास थप्दै लगिनेछ। सुझाब त था मद्दतको लागि डा. प्रेमसिंह बस्न्यातलाई ईमेल लेख्नु हुन अनुरोध छ।

थप जानकारीको लागि तलको लिन्कमा क्लिक गर्नुहोस ।

CONTACT

Get In Touch Using The Form

सुझाब तथा मद्दतको लागि डा. प्रेमसिंह बस्न्यातलाई ईमेल लेख्नु हुन अनुरोध छ। ।

यो वेबसाइट डा. प्रेमसिंह बस्न्यात मार्फत सन्चालन गरियकोछ।

सम्योजक डा. प्रेमसिंह बस्न्यात

Follow On Social Media

I agree with Aria's stated Privacy Policy and Terms Conditions